⏱️ कार्यालय समय (सोमबार - शुक्रबार)
❄️ जाडो (कार्तिक १६ - माघ १५) · ०९:०० - १६:०० ☀️ गर्मी (माघ १६ - कार्तिक १५) · ०९:०० - १७:००

गुनासो सुन्ने अधिकारी - परिषद् सचिव

💡 भुक्तानी सम्बन्धी जानकारी
आवश्यक दस्तुर लेखा शाखा (कोठा नं. ८) मा गई अनलाइन वा बैंक भौचर पेश गरी रसिद काट्नु पर्नेछ।
क्र.सं. सेवाको प्रकार आवश्यक कागजात / प्रक्रिया दस्तुर शाखा / कोठा समय कैफियत
वरिष्ठ अधिवक्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
  • परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
  • पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
  • परिषदबाट जारी भएको पुरानो परिचयपत्र
रु. ६,०००.- ५ वर्ष
रु. १२,०००.- १० वर्ष
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि. म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. ५०० थप दस्तुर।
अधिवक्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
  • परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
  • पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
  • परिषदबाट जारी भएको पुरानो परिचयपत्र
रु. ५,०००.- ५ वर्ष
रु. १०,०००.- १० वर्ष
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि. म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. ५०० थप दस्तुर।
अभिवक्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
  • परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
  • पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
  • परिषदबाट जारी भएको पुरानो परिचयपत्र
रु. २,५००.- ५ वर्ष
रु. ५,०००.- १० वर्ष
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि. म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. २०० थप दस्तुर।
अभिकर्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
  • परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
  • पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
  • परिषदबाट जारी भएको पुरानो परिचयपत्र
रु. १,०००.- ५ वर्ष
रु. २,०००.- १० वर्ष
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि. म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. २०० थप दस्तुर।
कार्यालय / ल फर्म दर्ता
  • परिषदबाट निर्धारित फाराम (विवरण भरेको)
  • निवेदक सदस्य रहेको बार एकाईको सिफारिस
  • पासपोर्ट साइजको फोटो २ प्रति (ड्रेस कोडमा)
  • प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि
  • साझेदारीको हकमा नियमावलीको नियम ३(५) बमोजिमको सहमति पत्र
रु. ५,०००.- ५ वर्ष
रु. १०,०००.- १० वर्ष
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
⏳ ३० मि.
कार्यालय / ल फर्म नवीकरण
  • परिषदबाट निर्धारित फाराम (विवरण भरेको)
  • पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र (एकल स्वामित्व भए व्यक्तिगत प्यान अनिवार्य)
  • कार्यालयको सक्कल प्रमाणपत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति (ड्रेस कोडमा)
रु. ५,०००.-
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
⏳ ३० मि. म्याद समाप्त भएको ६ महिनाभित्र नवीकरण गर्नुपर्ने। ६ महिनापछि २५% थप दस्तुर लाग्ने।
कार्यालय / ल फर्मको नाम / ठेगाना परिवर्तन
  • सम्बन्धित व्यवसायीको निवेदन (कारण स्पष्ट खुलाई)
  • पासपोर्ट साइजको फोटो २ प्रति (ड्रेस कोडमा)
  • पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र
रु. १,०००.-
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
⏳ ३० मि. (ठेगाना) ⏳ केही दिन (नाम) कार्यालयको नाम परिवर्तन गर्दा परिवर्तित संस्थाले अघिल्लो नामको दायित्व व्यहोर्ने प्रतिवद्धता पेश गर्नुपर्ने।
कार्यालय / ल फर्मको शाखा कार्यालय खोल्ने
  • नियमावली, २०६९ को अनुसूची-२ बमोजिम शाखा कार्यालय खोल्ने अनुमतिको लागि निवेदन
  • पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र
रु. २,५००.-
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
⏳ ३० मि.
कानून व्यवसायी प्रमाणपत्रको प्रतिलिपि
  • परिचय खुल्ने कागजात सहितको निवेदन
  • पासपोर्ट साइजको फोटो १ प्रति (ड्रेस कोडमा)
रु. १,०००.-
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
⏳ ३० मि.
१०
कानून व्यवसायी परिचयपत्रको प्रतिलिपि
  • परिचय खुल्ने कागजात सहितको निवेदन
  • पासपोर्ट साइजको फोटो १ प्रति (ड्रेस कोडमा)
रु. १,०००.-
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि.
११
कार्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • परिचय खुल्ने कागजात सहितको निवेदन
  • पासपोर्ट साइजको फोटो १ प्रति (ड्रेस कोडमा)
रु. १,०००.-
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
⏳ ३० मि.
१२
उजूरी मिसिलको नक्कल कागजातको प्रतिलिपि
  • सम्बन्धित व्यक्तिको निवेदन (सम्बन्धित व्यक्तिले माग गरेमा मात्र)
रु. २०.- निवेदन दस्तुर
रु. ५.- प्रति पाना
मुद्दा शाखा कोठा नं. ३, पहिलो तल्ला
⏳ ३० मि.
१३
अधिवक्ता परीक्षाको प्रवेशपत्रको प्रतिलिपि
  • निवेदन
रु. २००.-
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
⏳ ३० मि.
१४
उजूरी दर्ता
  • उजूरी पत्र
रु. ५००.-
मुद्दा शाखा कोठा नं. ३, पहिलो तल्ला
⏳ ३० मि.
१५
अन्य निवेदन
  • निवेदन
रु. २०.-
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
⏳ १० मि.
१६
कानून व्यवसायी अधिवक्ता परीक्षा सम्बन्धी
  • परीक्षा दरखास्त (अनलाईन मार्फत समेत हुने)
  • नेपाली नागरिकताको प्रतिलिपि (नोटरी पब्लिकबाट प्रमाणित)
  • BL, LLB वा BALLB को ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (नोटरी प्रमाणित)
  • फोटो ३ प्रति
  • बैंक भौचर
रु. ५००.- दरखास्त फाराम
रु. ४,०००.- परीक्षा दस्तुर
रु. ३,०००.- केन्द्र परिवर्तन
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
⏳ ३० मि. (केन्द्र परिवर्तन)
१७
लब्धाङ्क पत्र (Mark-sheet)
  • सम्बन्धित व्यक्ति उपस्थित भई निवेदन दिनु पर्ने।
रु. १,०००.-
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
⏳ ३० मि.
१८
कानून व्यवसायी प्रमाणपत्र प्राप्त गर्ने निवेदन
  • निर्धारित फारामको साथमा पासपोर्ट साइजको फोटो ३ प्रति (ड्रेस कोडमा)
  • बैंक भौचर (प्रमाणपत्र र ५ वर्ष अद्यावधिक रु. १२,००० + तालिम दस्तुर रु. ३,५००)
जम्मा रु. १५,५००.-
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि.
१९
सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ता उपाधि प्राप्त गरेपछि प्रमाणपत्र
  • परिषदबाट तोकिएको फाराम
  • सर्वोच्च अदालतको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि (५ वर्षको अद्यावधिक सहित)
  • पासपोर्ट साइजको फोटो ३ प्रति (ड्रेस कोडमा)
रु. ६,०००.-
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ ३० मि.
२०
ब्याच (लोगो) खरिद
  • परिचय खुल्ने प्रमाणपत्र वा कागजात
रु. ५००.- वरिष्ठ अधिवक्ता
रु. ३००.- अधिवक्ता
स्टोर शाखा कोठा नं. ५, पहिलो तल्ला
⏳ १० मि.
२१
Good Standing Letter / सिफारिश
  • सम्बन्धित कानून व्यवसायीको निवेदन
रु. २,५००.- अङ्ग्रेजी
रु. ५००.- नेपाली
सचिवको सचिवालय कोठा नं. १, पहिलो तल्ला
⏳ ३० मि.
२२
कानून व्यवसायी प्रमाणपत्र सच्याउन
  • प्रमाणपत्र सच्याउनको लागि निवेदन (कारण र प्रमाण सहित)
  • त्रुटि भएको प्रमाणपत्रको सक्कल प्रति
  • शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र
  • नागरिकताको प्रतिलिपि
नि:शुल्क
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ १ हप्ता निर्णय भएको मितिबाट लागू हुने।
२३
परिचयपत्र सच्याउन
  • परिचयपत्र सच्याउनको लागि निवेदन (कारण र प्रमाण सहित)
  • त्रुटि भएको परिचयपत्रको सक्कल प्रति
  • नागरिकताको प्रतिलिपि
नि:शुल्क
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
⏳ १ हप्ता निर्णय भएको मितिबाट लागू हुने।
📞 ०१५२६८९६४ 📞 ०१५२६९८८४ | 🏛️ नेपाल बार काउन्सिल, काठमाडौं
📅 लागु मिति: २०८३/०४/०१