| १ |
वरिष्ठ अधिवक्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
|
- परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
- पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
- परिषदबाट जारी भएको पुरानो परिचयपत्र
|
रु. ६,०००.- ५ वर्ष
रु. १२,०००.- १० वर्ष
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. ५०० थप दस्तुर। |
| २ |
अधिवक्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
|
- परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
- पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
- परिषदबाट जारी भएको पुरानो परिचयपत्र
|
रु. ५,०००.- ५ वर्ष
रु. १०,०००.- १० वर्ष
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. ५०० थप दस्तुर। |
| ३ |
अभिवक्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
|
- परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
- पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
- परिषदबाट जारी भएको पुरानो परिचयपत्र
|
रु. २,५००.- ५ वर्ष
रु. ५,०००.- १० वर्ष
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. २०० थप दस्तुर। |
| ४ |
अभिकर्ताको लगत अद्यावधिक परिचयपत्र नवीकरण
|
- परिषदबाट निर्धारित अद्यावधिक फाराम (विवरण भरेको)
- पासपोर्ट साइजको फोटो १ प्रति (निर्धारित ड्रेस कोडमा)
- परिषदबाट जारी भएको पुरानो परिचयपत्र
|
रु. १,०००.- ५ वर्ष
रु. २,०००.- १० वर्ष
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने। ३ महिनापछि प्रत्येक आ.व. मा रु. २०० थप दस्तुर। |
| ५ |
कार्यालय / ल फर्म दर्ता
|
- परिषदबाट निर्धारित फाराम (विवरण भरेको)
- निवेदक सदस्य रहेको बार एकाईको सिफारिस
- पासपोर्ट साइजको फोटो २ प्रति (ड्रेस कोडमा)
- प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि
- साझेदारीको हकमा नियमावलीको नियम ३(५) बमोजिमको सहमति पत्र
|
रु. ५,०००.- ५ वर्ष
रु. १०,०००.- १० वर्ष
|
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
|
⏳ ३० मि. |
— |
| ६ |
कार्यालय / ल फर्म नवीकरण
|
- परिषदबाट निर्धारित फाराम (विवरण भरेको)
- पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र (एकल स्वामित्व भए व्यक्तिगत प्यान अनिवार्य)
- कार्यालयको सक्कल प्रमाणपत्र
- पासपोर्ट साइजको फोटो २ प्रति (ड्रेस कोडमा)
|
रु. ५,०००.-
|
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
|
⏳ ३० मि. |
म्याद समाप्त भएको ६ महिनाभित्र नवीकरण गर्नुपर्ने। ६ महिनापछि २५% थप दस्तुर लाग्ने। |
| ७ |
कार्यालय / ल फर्मको नाम / ठेगाना परिवर्तन
|
- सम्बन्धित व्यवसायीको निवेदन (कारण स्पष्ट खुलाई)
- पासपोर्ट साइजको फोटो २ प्रति (ड्रेस कोडमा)
- पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र
|
रु. १,०००.-
|
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
|
⏳ ३० मि. (ठेगाना) ⏳ केही दिन (नाम) |
कार्यालयको नाम परिवर्तन गर्दा परिवर्तित संस्थाले अघिल्लो नामको दायित्व व्यहोर्ने प्रतिवद्धता पेश गर्नुपर्ने। |
| ८ |
कार्यालय / ल फर्मको शाखा कार्यालय खोल्ने
|
- नियमावली, २०६९ को अनुसूची-२ बमोजिम शाखा कार्यालय खोल्ने अनुमतिको लागि निवेदन
- पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र
|
रु. २,५००.-
|
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
|
⏳ ३० मि. |
— |
| ९ |
कानून व्यवसायी प्रमाणपत्रको प्रतिलिपि
|
- परिचय खुल्ने कागजात सहितको निवेदन
- पासपोर्ट साइजको फोटो १ प्रति (ड्रेस कोडमा)
|
रु. १,०००.-
|
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
|
⏳ ३० मि. |
— |
| १० |
कानून व्यवसायी परिचयपत्रको प्रतिलिपि
|
- परिचय खुल्ने कागजात सहितको निवेदन
- पासपोर्ट साइजको फोटो १ प्रति (ड्रेस कोडमा)
|
रु. १,०००.-
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
— |
| ११ |
कार्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
|
- परिचय खुल्ने कागजात सहितको निवेदन
- पासपोर्ट साइजको फोटो १ प्रति (ड्रेस कोडमा)
|
रु. १,०००.-
|
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
|
⏳ ३० मि. |
— |
| १२ |
उजूरी मिसिलको नक्कल कागजातको प्रतिलिपि
|
- सम्बन्धित व्यक्तिको निवेदन (सम्बन्धित व्यक्तिले माग गरेमा मात्र)
|
रु. २०.- निवेदन दस्तुर
रु. ५.- प्रति पाना
|
मुद्दा शाखा कोठा नं. ३, पहिलो तल्ला
|
⏳ ३० मि. |
— |
| १३ |
अधिवक्ता परीक्षाको प्रवेशपत्रको प्रतिलिपि
|
|
रु. २००.-
|
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
|
⏳ ३० मि. |
— |
| १४ |
उजूरी दर्ता
|
|
रु. ५००.-
|
मुद्दा शाखा कोठा नं. ३, पहिलो तल्ला
|
⏳ ३० मि. |
— |
| १५ |
अन्य निवेदन
|
|
रु. २०.-
|
दर्ता शाखा कोठा नं. ९, भुई तल्ला
|
⏳ १० मि. |
— |
| १६ |
कानून व्यवसायी अधिवक्ता परीक्षा सम्बन्धी
|
- परीक्षा दरखास्त (अनलाईन मार्फत समेत हुने)
- नेपाली नागरिकताको प्रतिलिपि (नोटरी पब्लिकबाट प्रमाणित)
- BL, LLB वा BALLB को ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (नोटरी प्रमाणित)
- फोटो ३ प्रति
- बैंक भौचर
|
रु. ५००.- दरखास्त फाराम
रु. ४,०००.- परीक्षा दस्तुर
रु. ३,०००.- केन्द्र परिवर्तन
|
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
|
⏳ ३० मि. (केन्द्र परिवर्तन) |
— |
| १७ |
लब्धाङ्क पत्र (Mark-sheet)
|
- सम्बन्धित व्यक्ति उपस्थित भई निवेदन दिनु पर्ने।
|
रु. १,०००.-
|
परीक्षा तथा अभिलेख शाखा कोठा नं. ६, पहिलो तल्ला
|
⏳ ३० मि. |
— |
| १८ |
कानून व्यवसायी प्रमाणपत्र प्राप्त गर्ने निवेदन
|
- निर्धारित फारामको साथमा पासपोर्ट साइजको फोटो ३ प्रति (ड्रेस कोडमा)
- बैंक भौचर (प्रमाणपत्र र ५ वर्ष अद्यावधिक रु. १२,००० + तालिम दस्तुर रु. ३,५००)
|
जम्मा रु. १५,५००.-
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
— |
| १९ |
सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ता उपाधि प्राप्त गरेपछि प्रमाणपत्र
|
- परिषदबाट तोकिएको फाराम
- सर्वोच्च अदालतको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि (५ वर्षको अद्यावधिक सहित)
- पासपोर्ट साइजको फोटो ३ प्रति (ड्रेस कोडमा)
|
रु. ६,०००.-
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ ३० मि. |
— |
| २० |
ब्याच (लोगो) खरिद
|
- परिचय खुल्ने प्रमाणपत्र वा कागजात
|
रु. ५००.- वरिष्ठ अधिवक्ता
रु. ३००.- अधिवक्ता
|
स्टोर शाखा कोठा नं. ५, पहिलो तल्ला
|
⏳ १० मि. |
— |
| २१ |
Good Standing Letter / सिफारिश
|
- सम्बन्धित कानून व्यवसायीको निवेदन
|
रु. २,५००.- अङ्ग्रेजी
रु. ५००.- नेपाली
|
सचिवको सचिवालय कोठा नं. १, पहिलो तल्ला
|
⏳ ३० मि. |
— |
| २२ |
कानून व्यवसायी प्रमाणपत्र सच्याउन
|
- प्रमाणपत्र सच्याउनको लागि निवेदन (कारण र प्रमाण सहित)
- त्रुटि भएको प्रमाणपत्रको सक्कल प्रति
- शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र
- नागरिकताको प्रतिलिपि
|
नि:शुल्क
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ १ हप्ता |
निर्णय भएको मितिबाट लागू हुने। |
| २३ |
परिचयपत्र सच्याउन
|
- परिचयपत्र सच्याउनको लागि निवेदन (कारण र प्रमाण सहित)
- त्रुटि भएको परिचयपत्रको सक्कल प्रति
- नागरिकताको प्रतिलिपि
|
नि:शुल्क
|
दर्ता शाखा कोठा नं. ७, भुई तल्ला
|
⏳ १ हप्ता |
निर्णय भएको मितिबाट लागू हुने। |