अधिवक्ता संजयराज अधिकारी (प्र.प.नं. १२८८६) लाई एक वर्षसम्म कानून व्यवसायी गर्न नपाउने गरी प्रमाणपत्र निलम्बनको सजाय गर्ने सम्बन्धी अनुशासन समितिको निर्णय ।