३२औं परीक्षा उत्तीर्ण कानून व्यवसायीहरूको प्रमाणपत्र वितरण कार्यक्रम– २०८२ सम्बन्धमा (२०८२।०२।१५)
32 औं अधिवक्ता तहको रोल नं.बाट प्रमाणपत्र नं. कायम
32 औं अधिवक्ता तहको रोल नं.बाट प्रमाणपत्र नं. कायम
बागमती प्रदेश (काठमाडौं) समूह १ ( कोठा –A)_ तालिम मिति २०८२।०१।२३ – २५ स्थान: कानून व्यवसायी परिषद् भवन, कुपण्डोल समय: १०:३० बजे देखि ४:०० बजेसम्म सि.नं. रोल नं. नाम 1 1995 (२८ औं परीक्षा) काशिराज दाहाल 2 1401 (२९ औं परीक्षा) READ MORE
नेपाल कानून व्यवसायी परिषद् ३२ औं अधिवक्ता परीक्षाको अन्तिम परीक्षाफल २०८१ परीक्षार्थीहरुको मार्क सहितको नतिजा हेर्नको लागि link https://exam.smart.org.np/result
नेपाल कानून व्यवसायी परिषद्
पदपूर्ति समितिको सूचना
२०८२।०६।०२
लोक सेवा आयोगको सहमतिमा यस परिषदमा रिक्त रहेको विभिन्न पदहरुमा गरिएको विज्ञापनको लिखित परीक्षाको कार्यतालिका आज मिति २०८२।०६।०२ गते लोक सेवा आयोगले वेवसाइट मार्फत प्रकाशन गरेको छ । परीक्षाको प्रवेशपत्र परिषद्को कार्यालयबाट मिति २०८२।०६।०५ गतेबाट वितरण हुनेछ ।
नेपाल कानून व्यवसायी परिषद्
३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण परीक्षार्थीहरुको मार्क सहितको नतिजा हेर्नको लागि link:- http://exam.nepalbarcouncil.com/result
नेपाल कानून व्यवसायी परिषद्
३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण परीक्षार्थीहरुको मार्क सहितको नतिजा हेर्नको लागि link:- http://exam.nepalbarcouncil.com/result