३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना । (२०८२।०६।०२)

नेपाल कानून व्यवसायी परिषद् ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण परीक्षार्थीहरुको मार्क सहितको नतिजा हेर्नको लागि link:- http://exam.nepalbarcouncil.com/result

पदपूर्ति समितिको सूचना (२०८२।०६।०२)

नेपाल कानून व्यवसायी परिषद् पदपूर्ति समितिको सूचना २०८२।०६।०२ लोक सेवा आयोगको सहमतिमा यस परिषदमा रिक्त रहेको विभिन्न पदहरुमा गरिएको विज्ञापनको  लिखित परीक्षाको कार्यतालिका आज मिति २०८२।०६।०२ गते लोक सेवा आयोगले वेवसाइट मार्फत प्रकाशन गरेको छ । परीक्षाको प्रवेशपत्र परिषद्को कार्यालयबाट READ MORE

पदपूर्तिको लागि आवेदन दिने आवेदकहरुमध्ये स्वीकृत नामावली

नेपाल कानून व्यवसायी परिषद् पद: अधिकृत सेवा समूह उपसमूह: प्रशासन/सामान्य प्रशासन विज्ञापन नम्बर: १ /२०८१।०८२ तह: प्रशासन/सामान्य प्रशासन (छैठौ) क्र.सं. रोल नं. उमेदवारको नाम थर स्थायी ठेगाना समूह 1 1001 मीरा मगर रामेछाप न.पा. ७, रामेछाप खुला महिला 2 1002 READ MORE