https://exam.smart.org.np/login
नेपाल कानून व्यवसायी परिषद्
३२ औं अधिवक्ता तहको परीक्षाको लागि देहायका नजीरहरु निर्धारण गरिएको छः–
रिट सम्बन्धी मस्यौदाको लागि तोकिएका नजीरहरु
१. रिट निवेदक अधिवक्ता प्रमोदकुमार राय वि. धनुषा जिल्ला अदालत, जनकपुर समेत, मुद्दाः बन्दीप्रत्यक्षीकरण, नेकाप, २०७९, जेठ, नि.नं. १०८२३, पृष्ठ २९३, ।
२. रिट निवेदक आङजेन लामा वि. बर्दिया जिल्ला अदालत गुलरिया, बर्दिया समेत, मुद्दाः बन्द्रीप्रत्यक्षीकरण, नेकाप, २०७९, असोज, नि.नं. १०८८२, पृष्ठ ९६५ ।
३. रिट निवेदक खगेन्द्र सुवेदी समेत वि. पशुपति क्षेत्र विकास कोष, गौशाला समेत, मुद्दाः उत्प्रेषण÷परमादेश, नेकाप, २०७८, साउन÷भदौं, नि.नं. १०६६७, पृष्ठ ४९४ ।
४. रिट निवेदक रविन्द्रनाथ श्रेष्ठ वि. उच्च अदालत पाटन, ललितपुर समेत, मुद्दाः उत्प्रेषण, नेकाप, २०७८, जेठ÷असार, नि.नं. १०६४५, पृष्ठ २७२ ।
५. रिट निवेदक शिवनाथ राउत अहिर वि. वैजनाथ राउत अहिर समेत, मुद्दाः उत्प्रेषण, नेकाप, २०७९, असार, नि.नं. १०८४३, पृष्ठ ५२५ ।
फौजदारी सम्बन्धी लिखतको मस्यौदाको लागि तोकिएका नजीरहरु
१. शिला पुन बुढामगर वि. कृष्ण बुढाको जाहेरीले नेपाल सरकार, मुद्दाः कर्तव्य ज्यान, नेकाप, २०७८, मंसिर, नि.नं. १०७१४, पृष्ठ ९६६ ।
२. बलबहादुर भन्ने बमबहादुर सार्की वि. मायाकुमारी सार्कीको जाहेरीले नेपाल सरकार, मुद्दाः मानव बेचबिखन तथा ओसारपसार, नेकाप, २०७९, असोज, नि.नं. १०८९२, पृष्ठ ११०८ ।
३. शेरबहादुर राईको जाहेरीले नेपाल सरकार वि. ऐश्वर्य भन्ने आइसोरी राई, मुद्दाः कर्तव्य ज्यान, नेकाप, २०७९, पौष, नि.नं. १०९३१, पृष्ठ १५५३ ।
४. दुर्गादत्त भट्ट वि. परिवर्तित नाम “प” कुमारीको जाहेरीले नेपाल सरकार, मुद्दाः जबरजस्ती करणी र गर्भपतन, नेकाप, २०७८, असोज, नि.नं. १०६८२, पृष्ठ ६५९ ।
५. नेपाल सरकार वि. समिर राजभण्डारी समेत, मुद्दाः लागु औषध (डाइजेपाम तथा नाइट्रोभेट समेत), नेकाप, २०७७, माघ, नि.नं. १०५९८, पृष्ठ २०३६ ।
देवानी सम्बन्धी लिखतको मस्यौदाको लागि तोकिएका नजीरहरु
१. राजपति देवी साह तेलिन समेत वि. गीतादेवी समेत, मुद्दाः मिलापत्र बदर, नेकाप, २०७९, साउन, नि.नं. १०८५२, पृष्ठ ६२० ।
२. प्रेमप्रसाद तिम्सिना समेत वि. रामानन्द तिम्सिना, मुद्दाः अंश दर्ता, नेकाप, २०७५, असोज, नि.नं. १००३५, पृष्ठ ११५३ ।
३. शारदादेवी खतिवडा वि. सावित्रीदेवी खतिवडा समेत, मुद्दाः अंश चलन, नेकाप, २०७७, बैशाख, नि.नं. १०४१८, पृष्ठ ५८ ।
४. रुपा भण्डारी वि. शितल शाह पूर्वे मुद्दाः लेनदेन (कारोवार), नेकाप, २०७९, माघ, नि.नं. १०९६४, पृष्ठ १८९६ ।
५. जयन्ती क्षेत्री सिलवाल शाह वि. हिमालयदेवी शाह, मुद्दाः अपुताली नामसारी दर्ता समेत, नेकाप, २०७९, असार, नि.नं. १०८४५, पृष्ठ ५३७ ।