व.अ. श्री केदारप्रसाद दाहाल – संयोजक
व.अ. श्री सतिशकुमार झा – सदस्य
अधिवक्ता श्री अम्बरबहादुर राउत – सदस्य
अधिवक्ता श्री लक्ष्मीदेवी दाहाल रावल – सदस्य
अधिवक्ता डा. श्री लिलाधर उपाध्याय – सदस्य
व.अ. श्री केदारप्रसाद दाहाल – संयोजक
व.अ. श्री सतिशकुमार झा – सदस्य
अधिवक्ता श्री अम्बरबहादुर राउत – सदस्य
अधिवक्ता श्री लक्ष्मीदेवी दाहाल रावल – सदस्य
अधिवक्ता डा. श्री लिलाधर उपाध्याय – सदस्य
नेपाल कानून व्यवसायी परिषद्
पदपूर्ति समितिको सूचना
२०८२।०६।०२
लोक सेवा आयोगको सहमतिमा यस परिषदमा रिक्त रहेको विभिन्न पदहरुमा गरिएको विज्ञापनको लिखित परीक्षाको कार्यतालिका आज मिति २०८२।०६।०२ गते लोक सेवा आयोगले वेवसाइट मार्फत प्रकाशन गरेको छ । परीक्षाको प्रवेशपत्र परिषद्को कार्यालयबाट मिति २०८२।०६।०५ गतेबाट वितरण हुनेछ ।