पार्षद् निर्वाचन २०८१ को मतपत्र नमूना – कोशी प्रदेश मधेश प्रदेश बागमती प्रदेश गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश

नेपाल कानून व्यवसायी परिषद्
पदपूर्ति समितिको सूचना
२०८२।०६।०२
लोक सेवा आयोगको सहमतिमा यस परिषदमा रिक्त रहेको विभिन्न पदहरुमा गरिएको विज्ञापनको लिखित परीक्षाको कार्यतालिका आज मिति २०८२।०६।०२ गते लोक सेवा आयोगले वेवसाइट मार्फत प्रकाशन गरेको छ । परीक्षाको प्रवेशपत्र परिषद्को कार्यालयबाट मिति २०८२।०६।०५ गतेबाट वितरण हुनेछ ।
नेपाल कानून व्यवसायी परिषद्
३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण परीक्षार्थीहरुको मार्क सहितको नतिजा हेर्नको लागि link:- http://exam.nepalbarcouncil.com/result