यस परिषद्को मिति २०७५।३।१० गते बसेको परिषद्को बैठकले देहायको विषयहरुमा देहाय बमोजिम दस्तुर कायम गरेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।
अद्यावधिक गर्दा
वरिष्ठ अधिवक्ता रु. ३,०००।–
अधिवक्ता रु. २,०००।–
अभिवक्ता रु. १,०००।–
अभिकर्ता रु. ५००।–
परिचयपत्र प्रतिलिपि रु. ५००।–
नयाँ कानून व्यवसायी परिचयपत्र रु. १,०००। –
ल फर्म दर्ता गर्दा
ल फर्म दर्ता रु. ५,०००।–
नवीकरण रु. २,५००।–
खारेजी रु. ५००।–
नाम/ठेगाना संशोधन रु. ५००।–
शाखा कार्यालय खोल्न रु. १,०००।–
नवीकरण गर्दा कर चुक्ता गरेको प्रमाण अनिवार्य हुनु पर्नेछ ।
(रामहरि शर्मा काफ्ले)
सचिव