३३औं अधिवक्ता तहको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको अन्तर्वार्ता र वहस प्रस्तुतीको मिति, समय तालिका र वहस प्रस्तुतीको मुद्दा तोकिएको सूचना । (२०८२।०७।०२)
३३औं अधिवक्ता तहको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले आफूले भरेको परीक्षा फाराम र प्रवेश पत्र डाउनलोड गर्नको लागि Link:- http://exam.nepalbarcouncil.com