श्री मुक्तिनारायण प्रधान –अध्यक्ष
श्री प्रेमबहादुर खड्का – उपाध्यक्ष
सर्वाच्च अदालत रजिष्ट्रार, लोहितचन्द्र शाह– पार्षद्
डीन, त्रिभुवन विश्वविद्यालय – पार्षद्
श्री लभप्रसाद मैनाली – पार्षद्
श्री रामप्रसाद घिमिरे – पार्षद्
श्री कृष्णबहादुर थापा – पार्षद्
श्री अब्दुल अजिज मुसलमान – पार्षद्
श्री देवराज अवस्थी – पार्षद्– पार्षद्
व.अ. श्री महेन्द्रप्रसाद सिंह– पार्षद्
श्री सन्ध्या बस्नेत भट्ट– पार्षद्
श्री घनश्याम ओझा– सचिव

Nepal Bar Council Building
सूचना :
  • नेपाल कानून व्यवसायी परिषद्को
    सूचना

    यस परिषद्को मिति २०७५।३।१० गते बसेको परिषद्को बैठकले देहायको विषयहरुमा देहाय बमोजिम दस्तुर कायम गरेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

    अद्यावधिक गर्दा

    वरिष्ठ अधिवक्ता रु. ३,०००।–
    अधिवक्ता रु. २,०००।–
    अभिवक्ता रु. १,०००।–
    अभिकर्ता रु. ५००।–

    परिचयपत्र प्रतिलिपि रु. ५००।–
    नयाँ कानून व्यवसायी परिचयपत्र रु. १,०००। –

    ल फर्म दर्ता गर्दा
    ल फर्म दर्ता रु. ५,०००।–
    नवीकरण रु. २,५००।–
    खारेजी रु. ५००।–
    नाम÷ठेगाना संशोधन रु. ५००।–
    शाखा कार्यालय खोल्न रु. १,०००।–

    नवीकरण गर्दा कर चुक्ता गरेको प्रमाण अनिवार्य हुनु पर्नेछ ।

    (रामहरि शर्मा काफ्ले)
    सचिव

     
  •