https://www.youtube.com/channel/UCduRgqqY_PElatvMqx4Rscw
https://www.youtube.com/channel/UCduRgqqY_PElatvMqx4Rscw
नेपाल कानून व्यवसायी परिषद्
पदपूर्ति समितिको सूचना
२०८२।०६।०२
लोक सेवा आयोगको सहमतिमा यस परिषदमा रिक्त रहेको विभिन्न पदहरुमा गरिएको विज्ञापनको लिखित परीक्षाको कार्यतालिका आज मिति २०८२।०६।०२ गते लोक सेवा आयोगले वेवसाइट मार्फत प्रकाशन गरेको छ । परीक्षाको प्रवेशपत्र परिषद्को कार्यालयबाट मिति २०८२।०६।०५ गतेबाट वितरण हुनेछ ।