Nepal Bar Council

Kupondole, Lalitpur


Ph: 977-01-5260964

Fax: 977-01-5261884

Email:info@nepalbarcouncil.org.np


Fields marked with * are required.


Nepal Bar Council
nepalbarcouncil
Notice :
  • उत्तरपुस्तिका छपाईको लागि कोटेशन माग गरिएको सूचना
    यस परिषद्द्वारा सञ्चालित हुने २४ औं अधिवक्ता तहको लिखित परीक्षाको लागि आवश्यक पर्ने निम्न बमोजिमको उत्तरपुस्तिका छपाई गर्नुपर्ने भएकोले यस परिषद्मा सूचिकृत फर्म, कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र परिषद्मा कोटेशन पेश गर्नु हुन सूचित गरिन्छ । साथै उत्तरपुस्तिकाको नमूना परिषद्बाट उपलब्ध हुने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।
    तपसील
    लाइनवाला मूलकपि – १,८०० प्रति
    साधा मूलकपि – २,००० प्रति
    लाइनवाला थपकपि – १२,००० प्रति
    साधा थप कपि – २,००० प्रति

    गोकुलबहादुर निरौला
    सचिव
     
  • दोब्बर दस्तुर तिरी परीक्षा फर्म भर्ने म्याद थप भएको सूचना
    यस परिषद्बाट २०७४ साल फागुण २५, २६, २७ र २८ गते सञ्चालन हुने अधिवक्ता तहको २४ औं लिखित परीक्षाको फर्म भर्ने म्याद मिति २०७४।१०।२२ मा समाप्त भई ऐ. २३ गते देखि ऐ. २९ गतेसम्म दोब्बर दस्तुर तिरी फर्म भर्ने म्याद कायम रहेकोमा विद्यार्थीहरुको फर्म भर्ने चाप अत्यधिक देखिएको र केही परीक्षार्थीहरुको परीक्षा फर्म भर्न छुट भएको भन्ने जानकारी समेत प्राप्त भइरहेको हुँदा परीक्षा समितिको मिति २०७४।१०।२९ गतेको निर्णयानुसार यही मिति २०७४।११।०१ गते देखि २०७४।११।११ गतेसम्मको लागि दोब्बर दस्तुर तिरी फर्म भर्न म्याद कायम गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    गोकुलबहादुर निरौला
    सचिव
     
  •